images

२०८३ आश्विन २१ गते

images
images
images
  • बजार
  • सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला २...

सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला २ लाख १२ हजार माथि

सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला २ लाख १२ हजार माथि

images
images
आइतवार, भाद्र २२ २०८२
आइतवार, भाद्र २२ २०८२
  • काठमाडौं। नेपाली बजारमा आइतबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । केही दिन यता निरन्तर बढिरहेको सुनको मूल्य आज पनि बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य एक हजार ६०० रुपैयाँले बढेको हो । यसससँगै आइतबार छापावाल सुनको मूल्य तोलामा दुई लाख १२ हजार रुपैयाँ कायम भएको छ । यसअघि शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख १० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । 

    images
    images

    यस्तै आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेको छ । यससँगै चाँदीको मूल्य प्रतितोला दुई हजार ५०० रुपैयाँ कायम भएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend