images

२०८३ आश्विन २१ गते

images
images
images

चिनियाँ नास्पातीको मूल्य घट्यो, लोकलको बढ्यो

चिनियाँ नास्पातीको मूल्य घट्यो, लोकलको बढ्यो

images
images
शुक्रवार, भाद्र २० २०८२
शुक्रवार, भाद्र २० २०८२
  •  काठमाडौं । स्थानीय बजारमा नास्पातीको मूल्य घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि निर्धारण गरेको मूल्यसूची अनुसार चिनियाँ नास्पातीको भाउ घटेको देखिएको हो ।

    images
    images

    आज चिनियाँ नास्पातीको मूल्य प्रतिकिलो थोकमा २५ रुपैयाँ घटेको छ । हिजो बिहीबार प्रतिकिलो थोकमा २ सय ३५ रुपैयाँमा किनबेच भएको थियो ।आज शुक्रबार भने चिनियाँ नास्पाती प्रतिकिलो २ सय १० रुपैयाँमा किनबेच भइरहेको छ ।

    यस्तै आज लोकल नास्पातीको मूल्य भने सामान्य बढेको छ । आज लोकल नास्पाती प्रतिकिलो ९२ रुपैयाँमा किनबेच भइरहेको छ ।

    images
    images
     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend