images

२०८३ आश्विन १६ गते

images
images
images
  • समाचार
  • डिपफेक भिडियो बनाउनेविरुद्ध स्वर्णिम वाग्लेले साइबर...

डिपफेक भिडियो बनाउनेविरुद्ध स्वर्णिम वाग्लेले साइबर ब्युरोमा दिए निवेदन

डिपफेक भिडियो बनाउनेविरुद्ध स्वर्णिम वाग्लेले साइबर ब्युरोमा दिए निवेदन

images
images
बुधवार, भाद्र १८ २०८२
बुधवार, भाद्र १८ २०८२
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डाक्टर स्वर्णिम वाग्लेले आफ्नो आवाजको दुरुपयोग गरी डिपफेक भिडियो बनाएकोमा कारबाहीका लागि साइबर ब्युरोमा उजुरी दिएका छन् । 

    images
    images

    बुधबार वाग्लेले दुरुपयोग गर्ने विरुद्ध उजुरी दिएको साइबर ब्युरोका एसपी दीपकराज अवस्थीले जानकारी दिए । उजुरी उपर अनुसन्धान हुने अवस्थीले बताए ।

    वाग्लेले आफ्नो आवाज प्रयोग गरेर सामाजिक सञ्जालमा पोस्ट गरिएको डिपफेक भिडियोप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका थिए । उनले काठमाडौंको भोटाहिटीस्थित साइबर ब्युरोको कार्यालयमा २ बजेर १५ मिनेटमा उजुरी दिएका थिए ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend