images

२०८३ आश्विन १८ गते

images
images
images

१० अर्बको विकास ऋणपत्र निष्काशन हुँदै

१० अर्बको विकास ऋणपत्र निष्काशन हुँदै

images
images
मंगलवार, भाद्र १७ २०८२
मंगलवार, भाद्र १७ २०८२
  • सरकारले १० अर्बको विकास ऋणपत्र निष्काशन गर्ने भएको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ९ वर्षे विकास ऋणपत्र २०९१ ‘ग’ बिहीबार निष्काशन गर्ने भएको हो। यसका लागि कार्यालयले खरिदकर्तालाई सूचना निकाली बोलकबोल पेस गर्न भनेको छ। 

    images
    images

    यसमा बैंक तथा वित्तीय संस्था, गैरबैंक तथा वित्तीय संस्था, बीमा कम्पनी तथा नेपाली नागरिकहरुले भाग लिनसक्ने कार्यालयले जनाएको छ। कार्यालयको वेबसाइटबाट यसमा सहभागी हुन सकिनेछ। 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend