images

२०८३ आश्विन १८ गते

images
images
images
  • शेयर
  • नेपाल लाइफ इन्भेष्टमेन्टले हकप्रद शेयर निष्काशन...

नेपाल लाइफ इन्भेष्टमेन्टले हकप्रद शेयर निष्काशन गर्ने

नेपाल लाइफ इन्भेष्टमेन्टले हकप्रद शेयर निष्काशन गर्ने

images
images
मंगलवार, भाद्र १७ २०८२
मंगलवार, भाद्र १७ २०८२
  • काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको सहायक कम्पनी नेपाल लाइफ इन्भेष्टमेन्ट कम्पनी लिमिटेडले हकप्रद शेयर निष्काशन गर्ने भएको छ ।कम्पनीले १ः२ अनुपातमा हकप्रद शेयर जारी गर्ने भएको छ । कम्पनीले अधिकृत पूँजी ५ अर्बलाई वृद्धि गरी १० अर्ब पुर्‍याउन हकप्रद शेयर निष्काशन गर्ने भएको हो ।

    images
    images

    हकप्रद शेयर पारित गर्नेका लागि कम्पनीले वार्षिक साधारणसभा बोलाएको छ ।असोज ८ गते काठमाडौंको नक्सालमा रहेको होलिडे इन एक्सप्रेसमा बिहान साढे ९ बजे सभा गर्ने भएको छ ।सभामा आर्थिक वर्ष २०८१–८२ को वार्षिक प्रतिवेदन तथा उक्त आवको वित्तीय विवरणहरू समेत पारित गरिनेछ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend