images

२०८३ आश्विन १८ गते

images
images
images
  • शेयर
  • नेप्सेमा दोर्दी खोला जलविद्युतको हकप्रद सेयर...

नेप्सेमा दोर्दी खोला जलविद्युतको हकप्रद सेयर सूचीकृत

नेप्सेमा दोर्दी खोला जलविद्युतको हकप्रद सेयर सूचीकृत

images
images
सोमवार, भाद्र १६ २०८२
सोमवार, भाद्र १६ २०८२
  • नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा दोर्दी खोला जलविद्युत कम्पनीको हकप्रद सेयर सूचीकृत भएको छ। सोमबारदेखि कम्पनीको १०० प्रतिशत हकप्रद सेयर अन्तर्गत १ करोड ५ लाख ४२ हजार ६ सय ५ कित्ता सेयर कारोबारका लागि उपलब्ध भएको हो।

    images
    images

    डिम्याट खातामा सेयर जम्मा भएपछि लगानीकर्ताले यसलाई किनबेच गर्न सक्नेछन्। यसअघि कम्पनीले चैत्र १९ गतेदेखि वैशाख १४ गतेसम्म १ः१ अनुपातमा हकप्रद सेयर निष्कासन गरेको थियो।

    त्यसक्रममा आवेदकले नखरेदी गरेको १९ लाख ४६ हजार ६ सय ७६ कित्ता सेयर लिलामी प्रक्रियाबाट बिक्री गरिएको कम्पनीले जनाएको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend