images

२०८३ आश्विन १८ गते

images
images
images
  • शेयर
  • नेप्सेमा दोर्दी खोला जलविद्युतको हकप्रद सेयर...

नेप्सेमा दोर्दी खोला जलविद्युतको हकप्रद सेयर सूचीकृत

नेप्सेमा दोर्दी खोला जलविद्युतको हकप्रद सेयर सूचीकृत

images
images
आइतवार, भाद्र १५ २०८२
आइतवार, भाद्र १५ २०८२
  • काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा दोर्दी खोला जविद्युत कम्पनीको हकप्रद सेयर सूचीकृत भएको छ।

    images
    images

    नेप्सेमा आज आइतबार दोर्दी खोला जलविद्युतको १ करोड ५ लाख ४२ हजार ६०५ कित्ता हकप्रद सेयर सूचीकृत भएको हो।

    कम्पनीले गत वर्ष चैत १९ गतेदेखि वैशाख १४ गतेसम्म आफ्ना सेयरधनीहरुलाई १ः१ अनुपातमा अर्थात १०० शतप्रतिशत हकप्रद सेयर जारी गरेको थियो।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend