images

२०८३ आश्विन २० गते

images
images
images

केराको मूल्य घट्यो, दर्जनको कति ?

केराको मूल्य घट्यो, दर्जनको कति ?

images
images
आइतवार, भाद्र १५ २०८२
आइतवार, भाद्र १५ २०८२
  • काठमाडौं । स्थानीय बजारमा केराको मूल्य घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले आइतबार केराको मूल्य घटेको देखाएको हो ।कालीमाटी बजारमा आज आइतबार केरा प्रतिदर्जन थोकमा न्यूनतम १ सय २५ देखि अधिकतम १ सय ३५ रुपैयाँमा किनबेच भइरहेको छ ।

    images
    images

    हिजो शनिबारको तुलनामा यो मूल्य प्रतिदर्जन १० रुपैयाँ सस्तो हो ।हिजो शनिबार केरा प्रतिदर्जन थोकमा न्यूनतम १ सय ३० देखि अधिकतम १ सय ४० रुपैयाँमा किनबेच भएको थियो ।एक साताअघि भने केरा प्रतिदर्जन न्यूनतम १ सय ३० देखि अधिकतम १ सय ४५ रुपैयाँ थियो ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend