images

२०८३ कार्तिक ५ गते

images
images
images
  • समाचार
  • अल्फा क्यापिटलले आईपीओ निष्कासन गर्ने, विक्री...

अल्फा क्यापिटलले आईपीओ निष्कासन गर्ने, विक्री प्रबन्धकमा एनएमबि बैंक

अल्फा क्यापिटलले आईपीओ निष्कासन गर्ने, विक्री प्रबन्धकमा एनएमबि बैंक

images
images
बुधवार, भाद्र १२ २०८१
बुधवार, भाद्र १२ २०८१
  • काठमाडौं । अल्फा क्यापिटलले आईपीओ निष्कासन गर्ने भएको छ । यसका लागि यो कम्पनीले बुधबार सेयर निष्कासन तथा विक्री प्रबन्धकमा एनएमबि क्यापिटललाई नियुक्त गरेको छ ।

    images
    images

    एक समारोहबीच अल्फा क्यापिटलका प्रबन्ध निर्देशक अजय कुमार श्रेष्ठ र एनएमबि क्यापिटलका प्रमुख कार्यकारी अधिकृत दीपेश कुमार वैद्यले यससम्बन्धी समझदारीपत्रमा संयुक्त रुपमा हस्ताक्षर गरेका छन् ।

    कम्पनीले निकट भविष्यमै आईपीओ निष्कासन गर्ने तयारी गरिरहेको बताइएको छ । यस अवसरमा कम्पनीका प्रबन्ध निर्देशक अजय कुमार श्रेष्ठले आईपीओ निष्कासन गर्ने योजना सार्वजनिक गर्न पाउँदा खुसी लागेको बताए । कम्पनीले हाल रियल स्टेट, सेयर बजारलगायत विभिन्न भेन्चरहरुमा लगानी गर्दै आएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend