images

२०८३ आश्विन २९ गते

images
images
images
  • समाचार
  • प्रकाश तामाङको व्यवसायिक यात्रा सुरु, आशिका...

प्रकाश तामाङको व्यवसायिक यात्रा सुरु, आशिका तामाङ पहिलो ग्राहक

प्रकाश तामाङको व्यवसायिक यात्रा सुरु, आशिका तामाङ पहिलो ग्राहक

images
images
शुक्रवार, भाद्र १३ २०८२
शुक्रवार, भाद्र १३ २०८२
  •  काठमाडौँ ।  हेर्ने कथाका लोकप्रिय पात्र प्रकाश तामाङले सञ्चालनमा ल्याएको नयाँ जुत्ता पसलको आज औपचारिक उद्घाटन भएको छ। उक्त पसलको पहिलो ग्राहकको रूपमा आशिका तामाङले एक जोड जुत्ता किनेर पसलको शुभारम्भ गर्नुभएको हो।

    images
    images

    उद्घाटन समारोहमा स्थानिय समुदायका सदस्यहरू, कलाकार तथा शुभचिन्तकहरूको उपस्थिति रहेको थियो। आशिका तामाङले प्रकाश तामाङको नयाँ व्यवसायप्रति शुभकामना व्यक्त गर्दै भन्नुभयो, “स्थानीय उत्पादन र व्यवसायलाई प्रोत्साहन गर्न यसरी सहभागिता जनाउन पाउनु निकै गर्वको कुरा हो।”

    प्रकाश तामाङले ‘हेर्ने कथा’ मार्फत दर्शकमाझ परिचित भए पनि अब व्यवसायिक यात्रामा पनि आफूलाई सक्रिय बनाउने उद्देश्यका साथ यो कदम चालेको जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “दर्शकको माया पाएजस्तै यो नयाँ प्रयासमा पनि साथ मिल्ने आशा गरेको छु।”

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend