images

२०८३ आश्विन २० गते

images
images
images
  • बजार
  • अकबरे खुर्सानीको मूल्य ओरालो, किलोको कति...

अकबरे खुर्सानीको मूल्य ओरालो, किलोको कति ?

अकबरे खुर्सानीको मूल्य ओरालो, किलोको कति ?

images
images
बिहिवार, भाद्र १२ २०८२
बिहिवार, भाद्र १२ २०८२
  • काठमाडौं । स्थानी बजारमा अकबरे खुर्सानीको मूल्य ओरालो लागेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको तथ्यांक अनुसार बिहीबार अकबरे खुर्सानीको मूल्य घटेको हो ।

    images
    images

    आज अकबरे खुर्सानीको मूल्य थोकमा प्रतिकिलो २० रुपैयाँ घटेको छ । बुधबार कालीमाटी बजारमा अकबरे खुर्सानी प्रतिकिलो २ सय २० रुपैयाँमा किनबेच भएको थियो । आज बिहीबार भने प्रतिकिलो २ सय रुपैयाँमा किनबेच भइरहेको छ ।

    असार अन्तिम साता अकबरे खुर्सानी प्रतिकिलो २ सय १४ रुपैयाँमा किनबेच भएको थियो ।यस्तै जेठ दोस्रो साता प्रतिकिलो २ सय ८० रुपैयाँमा किनबेच भएको अकबरे खुर्सानी वैशाख दोस्रो साता ३ सय ७७ रुपैयाँमा किनबेच भएको थियो ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend