images

२०८३ आश्विन १८ गते

images
images
images

अरुण काबेली पावरले हकप्रद शेयर ल्याउने

अरुण काबेली पावरले हकप्रद शेयर ल्याउने

images
images
बिहिवार, भाद्र १२ २०८२
बिहिवार, भाद्र १२ २०८२
  • काठमाडौं । अरुण काबेली पावर लिमिटेडले हकप्रद शेयर जारी गर्ने भएको छ । कम्पनीले हकप्रद शेयर निष्काशन गर्ने प्रस्तावसहित वार्षिक साधारणसभा बोलाएको छ ।

    images
    images

    कम्पनीको भदौ ११ गते बसेको सञ्चालक समितिको बैठकले आउँदो असोज ३ गते गौशालास्थित होटल क्रिष्टल पशुपतिमा बिहान ११ बजे पन्ध्रौँ वार्षिक साधारणसभा बस्ने भएको हो ।सभाले चुक्ता पूँजीको १ बराबर ०.५० को अनुपातमा हकप्रद शेयर निष्कासन गर्नेछ । कम्पनीको बुक क्लोज भदौ २५ गते बुधबार १ दिनका लागि हुनेछ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend