images

२०८३ आश्विन १७ गते

images
images
images
  • प्रविधि
  • सामाजिक सञ्जाल सूचीकरण गर्न सात दिने...

सामाजिक सञ्जाल सूचीकरण गर्न सात दिने अल्टिमेटम

सामाजिक सञ्जाल सूचीकरण गर्न सात दिने अल्टिमेटम

images
images
बिहिवार, भाद्र १२ २०८२
बिहिवार, भाद्र १२ २०८२
  • काठमाडौं ।  नेपालमा सञ्चालनमा रहेका सबै सामाजिक सञ्जाल अब सात दिनभित्र अनिवार्य रूपमा सूचीकरण गर्न सरकारले आग्रह गरेको छ ।  यसबारे जानकारी गराउन सरकारले बिहीबार सार्वजनिक सूचना जारी गरेको छ । 

    images
    images

    सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सूचना प्रकाशित गर्दै हालसम्म सूचीकरण नभएका स्वदेशी वा विदेशी सामाजिक सञ्जाल प्लेटफर्मलाई तोकिएको समयसीमाभित्र मन्त्रालयमा सम्पर्क गरी सूचीकरण गर्न आग्रह गरेको छ । 

    यसअघि अदालतको अवहेलनासम्बन्धी मुद्दामा सर्वोच्च अदालतको पूर्ण इजलासले नेपाल सरकारलाई सामाजिक सञ्जाल सञ्चालनपूर्व सूचीकरण गर्न लगाउने आदेश दिएको थियो। सो आदेशको पालना स्वरूप मन्त्रिपरिषद्ले भदौ ९ गते निर्णय गरी सूचना सार्वजनिक गरेको हो।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend