images

२०८३ आश्विन २४ गते

images
images
images

प्रि–ओपन सेसनमा झिनो अंकले बढ्यो नेप्से

प्रि–ओपन सेसनमा झिनो अंकले बढ्यो नेप्से

images
images
बिहिवार, भाद्र १२ २०८२
बिहिवार, भाद्र १२ २०८२
  • काठमाडौं ।  प्रि–ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) झिनो अंकले घटेको छ । नेप्से ०.८९ प्रतिशतले बढेर परिसूचक २८२० विन्दुमा पुगेको छ । 

    images
    images

    सो समयमा २ करोड ६७ लाख ९९ हजार रुपैयाँ बराबरको ५१ हजार ४४४ कित्ता शेयर कारोबार भएको छ । सो समयमा १९ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने २२ वटा कम्पनीको शेयर मूल्य भने घटेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend