images

२०८३ आश्विन २४ गते

images
images
images
  • शेयर
  • ग्रीन भेन्चर्सले किन्यो कालीगण्डकी गर्जको ५१...

ग्रीन भेन्चर्सले किन्यो कालीगण्डकी गर्जको ५१ प्रतिशत शेयर

ग्रीन भेन्चर्सले किन्यो कालीगण्डकी गर्जको ५१ प्रतिशत शेयर

images
images
बुधवार, भाद्र ११ २०८२
बुधवार, भाद्र ११ २०८२
  • काडमाडौं । ग्रीन भेन्चर्स कम्पनीले कालीगण्डकी गर्ज हाईड्रोपावर कम्पनीको ५१ प्रतिशत संस्थापक शेयर खरिद गरेको छ । भदौ १० गते मंगलबार यी दुई कम्पनी बीच शेयर खरिद सम्झौता भएको हो ।

    images
    images

    कालीगण्डकी गर्ज हाईड्रोपावरले म्याग्दी र मुस्ताङ्ग जिल्ला स्थित कालीगण्डकी नदीमा १८० मेगावबाट क्षमताको अर्धजलाशययूक्त प्रोजेक्टको विकास तथा निमार्ण गरिरहेको छ । उक्त आयोजनाले विद्युत उत्पादनको अनुमति पाइसकेको छ । सो आयोजनाको अनुमानित लागत ३९ अर्ब ५० करोड रुपैयाँ छ । 

    लक्ष्मी सनराईज बैंकको अगुवाईमा विभिन्न बैंकहरुको सहवित्तियकरण समूहले सो आयोजनामा लगानी गर्ने गरी यस अघिनै वित्तिय व्यवस्थापनको कार्य सम्पन्न भईसकेको छ । सो आयोजनाको अनुमानित कुल लागत ३९ अर्ब ५० करोड रहेको छ ।यसमा ऋण तथा स्वपूँजीको अनुपात ७५ : २५ रहनेछ । यो आयोजनाको निर्माणबाट देशको उर्जा क्षेत्रको विकासमा उल्लेख्य योगदान पुग्ने विश्वास लिइएको छ । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend