images

२०८३ आश्विन २४ गते

images
images
images
  • शेयर
  • प्रि ओपन सेसनमा नेप्से परिसूचक १५.२८...

प्रि ओपन सेसनमा नेप्से परिसूचक १५.२८ अंकले बढ्यो

प्रि ओपन सेसनमा नेप्से परिसूचक १५.२८ अंकले बढ्यो

images
images
बुधवार, भाद्र ११ २०८२
बुधवार, भाद्र ११ २०८२
  • काठमाडौं । प्रि ओपन सेसनमा नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ। बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक १५.२८ अंकले बढेर २७८१.३७ विन्दु्मा पुगेको छ।

    images
    images

    यो समयमा ५२ वटा स्क्रिप्सको १ हजार १७२ कित्ता सेयर ९ लाख ५० हजार  ७५६ रुपैयाँमा खरिदबिक्री भए।कारोबारमा आएकामध्ये ३४ वटा स्टक्सको मूल्य बढ्दा १७ वटाको घट्यो। बाँकी १ स्टकको मूल्य यो समयमा घट्यो।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend