images

२०८३ आश्विन २४ गते

images
images
images

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

images
images
बुधवार, भाद्र ११ २०८२
बुधवार, भाद्र ११ २०८२
  • काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज(बुधवार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। जसअनुसार आज अमेरिकी डलर एकको खरिदर १४० रुपैयाँ र बिक्रीदर १४० रुपैयाँ ६० पैसा कायम भएको छ।

    images
    images

    त्यस्तै, युरोपियन युरो एकको खरिदर १६३ रुपैयाँ र बिक्रीदर १६३ रुपैयाँ ६९ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १८८ रुपैयाँ ७५ पैसा र बिक्रीदर १८९ रुपैयाँ ५६ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १७३ रुपैयाँ ८१ पैसा र बिक्रीदर १७४ रुपैयाँ ५५ पैसा कायम गरिएको छ ।

    यता, अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ८३ पैसा र बिक्रीदर ९१ रुपैयाँ २१ पैसा, क्यानेडियन डलर एकको खरिदर १०१ रुपैयाँ ११ पैसा र बिक्रीदर १०१ रुपैयाँ ५४ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०८ रुपैयाँ ९० पैसा र बिक्रीदर १०९ रुपैयाँ ३७ पैसा निर्धारण गरिएको छ ।

    images
    images

    जापानी येन १० को खरिदर नौ रुपैयाँ ४९ पैसा र बिक्रीदर नौ रुपैयाँ ५३ पैसा, चिनियाँ युआन एकको खरिदर १९ रुपैयाँ ५५ पैसा र बिक्रीदर १९ रुपैयाँ ६४ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ ३१ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४७ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ४१ पैसा र बिक्रीदर ३८ रुपैयाँ ५७ पैसा कायम भएको केन्द्रीय बैंकले जनाएको छ।

    राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकता अनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको ‘वेबसाइट’ मा उपलब्ध हुनेसमेत जनाइएको छ।

    Currency Unit Buy Sell
     
    INR (Indian Rupee)
    100 160.00 160.15
     
    Currency Unit Buy Sell
     
    usd (U.S. Dollar)
    1 140.00 140.60
     
    eur (European Euro)
    1 163.00 163.69
     
    gbp (UK Pound Sterling)
    1 188.75 189.56
     
    chf (Swiss Franc)
    1 173.81 174.55
     
    aud (Australian Dollar)
    1 90.83 91.21
     
    cad (Canadian Dollar)
    1 101.11 101.54
     
    sgd (Singapore Dollar)
    1 108.90 109.37
     
    jpy (Japanese Yen)
    10 9.49 9.53
     
    cny (Chinese Yuan)
    1 19.55 19.64
     
    sar (Saudi Arabian Riyal)
    1 37.31 37.47
     
    qar (Qatari Riyal)
    1 38.41 38.57
     
    thb (Thai Baht)
    1 4.31 4.33
     
    aed (UAE Dirham)
    1 38.12 38.28
     
    myr (Malaysian Ringgit)
    1 33.21 33.35
     
    krw (South Korean Won)
    100 10.03 10.08
     
    sek (Swedish Kroner)
    1 14.61 14.67
     
    dkk (Danish Kroner)
    1 21.84 21.93
     
    hkd (Hong Kong Dollar)
    1 17.95 18.02
     
    kwd (Kuwaity Dinar)
    1 458.10 460.06
     
    bhd (Bahrain Dinar)
    1 371.32 372.91
     
    omr (Omani Rial)
    1 363.64 365.19

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend