images

२०८३ आश्विन २४ गते

images
images
images
  • शेयर
  • नेप्से ३ अंकले बढ्यो, ६१ लाख...

नेप्से ३ अंकले बढ्यो, ६१ लाख रुपैयाँको कारोबार

नेप्से ३ अंकले बढ्यो, ६१ लाख रुपैयाँको कारोबार

images
images
मंगलवार, भाद्र १० २०८२
मंगलवार, भाद्र १० २०८२
  • काठमाडौँ । साताको तेस्रो दिन मंगलबारको प्रि–ओपन सेसनमा नेप्से परिसूचक ३.०४ अंकले वृद्धि भएको छ। सेसनको समापन सँगै नेप्से २,७६४.३० विन्दुमा पुगेको छ।

    images
    images

    त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि ०.८१ अंकले बढेर ४७५.२० विन्दुमा पुगेको छ। आजको प्रि–ओपन सेसनमा कुल १५ कम्पनीको सेयर मूल्य बढेको छ भने १४ कम्पनीको सेयर घटेको छ। एक कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ।

    यस अवधिमा ३१ कम्पनीका ८,७८२ कित्ता सेयर ४१ पटक खरिदबिक्री भएका छन्। कुल कारोबार रकम ६१ लाख ९३ हजार २१७ रुपैयाँ पुगेको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend