काठमाडौं । साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक ०.३५ अंकले बढेर २७४०.३० विन्दुमा पुगेको छ।
यस सेसनमा ३६ लाख १४ हजार ६४२ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सेसन अवधिभरमा ३३ कम्पनीको ३ हजार ६७९ कित्ता सेयर खरिदबिक्री भएको छ।

© 2026 All right reserved to arthasamachar.com | Site By : SobizTrend