images

२०८३ आश्विन २४ गते

images
images
images

कुमारी धनवृद्धि योजनाको शेयर मूल्य समायोजन

कुमारी धनवृद्धि योजनाको शेयर मूल्य समायोजन

images
images
सोमवार, भाद्र ९ २०८२
सोमवार, भाद्र ९ २०८२
  • काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा कुमारी धनवृद्धि योजनाको शेयर मूल्य समायोजन भएको छ । कुमारी धनवृद्धि योजनाले इकाईधनीलाई १०.५० प्रतिशत लाभांक दिने भएको छ ।

    images
    images

    आइतबार कुमारी धनवृद्धि योजनाको १०.१० रुपैयाँ अन्तिम मूल्य भएकोमा मूल्य समायोजन भएर ९.०५ रुपैयाँ कायम भएको छ ।अब उक्त फण्डको ९.०५ रुपैयाँ कायम भएर शेयर कारोबार हुने छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend