images

२०८३ आश्विन २४ गते

images
images
images

एशियन लाइफको हकप्रद शेयर बाँडफाँड

एशियन लाइफको हकप्रद शेयर बाँडफाँड

images
images
सोमवार, भाद्र ९ २०८२
सोमवार, भाद्र ९ २०८२
  • काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद शेयर भदौ ८ गते आइतबार बाँडफाँड भएको छ ।इन्स्योरेन्सले शेयरधनीहरूका लागि १ बराबर ०.४२ को अनुपातमा हकप्रद शेयर निष्काशन गरेको थियो । ३ लाख ५८ हजार ५१२.४८ कित्ता हकप्रद शेयरमा भने आवेदन परेको नपरेको कम्पनीले जनाएको छ । आवेदन नपरेको शेयर अब लिलामी प्रक्रियाबाट बिक्री गरिने छ ।

    images
    images

    कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल १ करोड ४२ लाख ७९ हजार ३१२.४८ कित्ता हकप्रद शेयर निष्कासन गरेको थियो । जसमा १ कराेड ३९ लाख २० हजार ८०० कित्ता शेयरका लागि मात्रै आवेदन परेको थियो ।कम्पनीको हकप्रद शेयरको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड हो ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend