काठमाडौं । लगानी बोर्डले ५४ मेगावाटको तल्लो अप्सुवा जलविद्युत आयोजना बनाउन आठ अर्ब ८४ करोड रुपैयाँ लगानी स्वीकृत गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा शुक्रबार बसेको बोर्डको ६५औँ बैठक उक्त लगानी स्वीकृत गरेको हो ।

© 2026 All right reserved to arthasamachar.com | Site By : SobizTrend