images

२०८३ आश्विन २४ गते

images
images
images
  • शेयर
  • प्रभु स्मार्ट फण्डले १० प्रतिशत लाभांश...

प्रभु स्मार्ट फण्डले १० प्रतिशत लाभांश पारित गर्न बुक क्लोज मिति तय

प्रभु स्मार्ट फण्डले १० प्रतिशत लाभांश पारित गर्न बुक क्लोज मिति तय

images
images
शुक्रवार, भाद्र ६ २०८२
शुक्रवार, भाद्र ६ २०८२
  • काठमाडौं । प्रभु स्मार्ट फण्डले लाभांश पारित गर्ने बुक क्लोजको मिति तय गरेको छ । फण्डले गत आर्थिक वर्ष २०८१–८२ को नाफाबाट इकाईधनीलाई करसहित १० प्रतिशत लाभांश दिने भएको छ । लाभांश प्रयोजनका लागि फण्डले भदौ १५ गते आइतबार बुक क्लोज मिति तोकेको छ । 

    images
    images

    भदौ १२ गतेसम्म कायम रहेका शेयरधनीले मात्र फण्डले वितरण गर्ने १० प्रतिशत लाभांश पाउने छन् ।उक्त फण्ड प्रभु क्यापिटल लिमिटेडले व्यवस्थापन रहेको प्रभु म्युचुअल फण्ड अन्तर्गत छ । 

    क्यापिटलको साउन ३० गते शुक्रबार बसेको ११६औँ सञ्चालक समितिको बैठकले लाभांश दिने निर्णय गरेको हो । उक्त फण्ड बन्दमुखी हो ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend