images

२०८३ आश्विन २४ गते

images
images
images
  • शेयर
  • सीए शर्मा धितोपत्र बोर्डको सदस्यमा...

सीए शर्मा धितोपत्र बोर्डको सदस्यमा नियुक्त

सीए शर्मा धितोपत्र बोर्डको सदस्यमा नियुक्त

images
images
शुक्रवार, भाद्र ६ २०८२
शुक्रवार, भाद्र ६ २०८२
  • काठमाडौं । नेपाल धितोपत्र बोर्डको बोर्ड सदस्यका रुपमा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका उपाध्यक्ष सीए आनन्दराज शर्मा नियुक्त भएका छन् । शर्मालाई बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले शुक्रबार शपथ ग्रहण गराएका छन् । 

    images
    images

    नवनियुक्त बोर्ड सदस्य सीए शर्मालाई अन्य बोर्ड सदस्यहरू तथा बोर्डका उच्च पदस्थ कर्मचारीहरूले समेत स्वागत तथा शुभकामना दिएका छन् । 

    धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ३९२०(ङ) मा नेपाल धितोपत्र बोर्डको सदस्यमा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका प्रतिनिधि रहने व्यवस्था छ । सोही व्यवस्था आइक्यानबाट शर्मालाई बोर्ड सदस्यका रूपमा मनोनयन गरिएको हो ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend