images

२०८३ आश्विन २४ गते

images
images
images

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

images
images
शुक्रवार, भाद्र ६ २०८२
शुक्रवार, भाद्र ६ २०८२
  • काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आज(शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदार निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ ३४ पैसा र बिक्रीदर १३९ रुपैयाँ ९४ पैसा कायम भएको छ ।

    images
    images

    अस्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ६० पैसा र बिक्रीदर ८९ रुपैयाँ ९८ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ३९ पैसा र बिक्रीदर १०० रुपैयाँ ८२ पैसा निर्धारण गरिएको छ ।

    त्यस्तै, युरोपियन युरो एकको खरिददर १६२ रुपैयाँ ३२ पैसा र बिक्रीदर १६३ रुपैयाँ ०२ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८७ रुपैयाँ ५४ पैसा र बिक्रीदर १८८ रुपैयाँ ३५ पैसा कायम गरिएको छ ।

    images
    images

    राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकता अनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमयदार भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदार केन्द्रीय बैङ्कको ‘वेबसाइट’ मा उपलब्ध हुनेसमेत जनाइएको छ ।

    Currency Unit Buy Sell
    INR  (Indian Rupee) 100 160.00 160.15
    USD  (U.S. Dollar) 1 139.34 139.94
    EUR  (European Euro) 1 162.32 163.02
    GBP  (UK Pound Sterling) 1 187.54 188.35
    CHF  (Swiss Franc) 1 172.85 173.59
    AUD  (Australian Dollar) 1 89.60 89.98
    CAD  (Canadian Dollar) 1 100.39 100.82
    SGD  (Singapore Dollar) 1 108.28 108.74
    JPY  (Japanese Yen) 10 9.42 9.46
    CNY  (Chinese Yuan) 1 19.41 19.50
    SAR  (Saudi Arabian Riyal) 1 37.13 37.29
    QAR  (Qatari Riyal) 1 38.23 38.40
    THB  (Thai Baht) 1 4.27 4.29
    AED  (UAE Dirham) 1 37.94 38.10
    MYR  (Malaysian Ringgit) 1 32.98 33.13
    KRW  (South Korean Won) 100 9.97 10.01
    SEK  (Swedish Kroner) 1 14.54 14.60
    DKK  (Danish Kroner) 1 21.75 21.84
    HKD  (Hong Kong Dollar) 1 17.83 17.91
    KWD  (Kuwaity Dinar) 1 455.79 457.75
    BHD  (Bahrain Dinar) 1 369.58 371.17
    OMR  (Omani Rial) 1 361.92 363.48

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend