images

२०८३ आश्विन २४ गते

images
images
images
  • बैंक वित्त
  • नेरुडे मिर्मिरे लघुवित्तमा भागनारायण साहु सीइओमा...

नेरुडे मिर्मिरे लघुवित्तमा भागनारायण साहु सीइओमा नियुक्त

नेरुडे मिर्मिरे लघुवित्तमा भागनारायण साहु सीइओमा नियुक्त

images
images
बिहिवार, भाद्र ५ २०८२
बिहिवार, भाद्र ५ २०८२
  • काठमाडौं । भदौ ५, नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले भागनारायण साहुलाई कार्यवाहक प्रमुख कार्यकारी अधिकृत (कामु सीइओ) मा नियुक्त गरेको छ।

    images
    images

    कम्पनीको भदौ ४ गते बसेको सञ्चालक समितिको बैठकले साहुलाई यो जिम्मेवारी दिएको हो। साहु यसअघि संस्थामा नायव प्रमुख कार्यकारी अधिकृतको भूमिकामा कार्यरत थिए।

    पूर्व सीइओ भोजराज बस्यालको कार्यकाल साउन मसान्तमा समाप्त भएपछि रिक्त रहेको पदमा साहुलाई नियुक्त गरिएको कम्पनीले जानकारी दिएको छ।

    images
    images

    साहुको नेतृत्वमा संस्थाले आफ्नो सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउँदै लैजाने अपेक्षा गरिएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend