images

२०८३ आश्विन २१ गते

images
images
images
  • बजार
  • आज बजारमा फलफूल तथा तरकारीको मूल्य...

आज बजारमा फलफूल तथा तरकारीको मूल्य कति ?

आज बजारमा फलफूल तथा तरकारीको मूल्य कति ?

images
images
बिहिवार, भाद्र ५ २०८२
बिहिवार, भाद्र ५ २०८२
  • काठमाडौँ- कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।

    images
    images

    कालीमाटीमा आज च्याउ, परबलसहित केही तरकारीको मूल्य घटेको छ। कालिमाटीमा आज ठूलो नेपाली गोलभेँडा ८५, सानो लोकल गोलभेँडा २८, रातो आलु ५०, सुकेको भारतीय प्याज ४२, लोकल गाँजर १२५, लोकल बन्दा ३२, स्थानीय काउली १२०, हाइब्रिड मुला ४६, लाम्चो भन्टा ५० डल्ले भन्टा ६१, तने बोडी १०८, मकै बोडी ८२ रुपैयाँ प्रतिकिलो छ।

    करेला ७२, लौका ६७, तराईको परबल ८३, घिरौँला ६२, झिँगुनी ७१, डल्ले फर्सी ७६, पाकेको फर्सी ४३, भिन्डी ८०, कन्य च्याउ २२७, डल्ले च्याउ ४४०, ब्रोकाउली २२८ रुपैयाँ प्रतिकिलो छ।

    images
    images
     

    कालिमाटीमा हिजो ठूलो नेपाली गोलभेँडा ८४, सानो लोकल गोलभेँडा २७, रातो आलु ५०, सुकेको भारतीय प्याज ४३, लोकल गाँजर ११७, लोकल बन्दा ३०, स्थानीय काउली ११४, हाइब्रिड मुला ४७, लाम्चो भन्टा ४४, डल्ले भन्टा ५६, तने बोडी ११०, मकै बोडी ८२ रुपैयाँ प्रतिकिलो थियो।

    करेला ६८, लौका ७२, तराईको परबल ९७, घिरौँला ५५, झिँगुनी ७०, डल्ले फर्सी ७३, पाकेको फर्सी ४५, भिन्डी ७९, कन्य च्याउ २२४, डल्ले च्याउ ४७०, ब्रोकाउली २२८ रुपैयाँ प्रतिकिलो थियो।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend