images

२०८३ आश्विन २७ गते

images
images
images

सुनको मूल्य स्थिर रहँदा बढ्यो चाँदी

सुनको मूल्य स्थिर रहँदा बढ्यो चाँदी

images
images
मंगलवार, भाद्र ११ २०८१
मंगलवार, भाद्र ११ २०८१
  • काठमाडौं ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार  नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य स्थिर रहेको छ भने चाँदी बढेको छ।अघिल्लो दिन प्रतितोला एक सय रूपैयाँ घटेको सुनको भाउ यसदिन स्थिर रहेको हो।
     
    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५२ हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ।
    सोमबार पनि सुन सोही मूल्यमा किनबेच भएको थियो।
     
    त्यसैगरी, मंगलबार चाँदीको मूल्य भने बढेको छ।सोमबार प्रतितोला १८ सय ४० रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार प्रतितोला १८ सय ५० रूपैयाँमा किनबेच भइरहेको छ।यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १० रूपैयाँ बढेको हो।आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २५ सय ०८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend