images

२०८३ आश्विन २४ गते

images
images
images
  • शेयर
  • म्युचुलअ फण्डलाई बिक्री गरेको क्रेस्ट लाइफको...

म्युचुलअ फण्डलाई बिक्री गरेको क्रेस्ट लाइफको लकइन असोजमा सकिने

म्युचुलअ फण्डलाई बिक्री गरेको क्रेस्ट लाइफको लकइन असोजमा सकिने

images
images
बुधवार, भाद्र ४ २०८२
बुधवार, भाद्र ४ २०८२
  • काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले म्युचुअल फण्डलाई बिक्री गरेको शेयरको लकइन अवधि असोजमा सकिने भएको छ । सामूहिक लगानी कोषलाई एक लाख २५ हजार ५०० कित्ता शेयरको लकइन अवधि आउँदो असोज ५ गते खुल्ने भएको छ ।

    images
    images

    कम्पनीले कुल २२ लाख ५० हजार कित्ता आईपीओ बिक्री गरेको थियो । सामूहिक लगानी कोषलाई बाँडेको शेयरको लकइन अवधि ६ महिनापछि सकिन्छ । सोही कारण कोषलाई बिक्री गरेको शेयरको लकइन अवधि सकिने भएको हो ।संस्थापक र कर्मचारी र आयोजना प्रभाविततर्फको शेयर भने तीन वर्षसम्म लकइन रहन्छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend