images

२०८३ आश्विन २४ गते

images
images
images

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

images
images
बुधवार, भाद्र ४ २०८२
बुधवार, भाद्र ४ २०८२
  • काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बुधबार (आज) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ ८३ पैसा र बिक्रीदर १३९ रुपैयाँ ४३ पैसा कायम भएको छ ।

    images
    images

    अस्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ०९  पैसा र बिक्रीदर ९० रुपैयाँ ४८ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ५२ पैसा र बिक्रीदर १०० रुपैयाँ ९६ पैसा कायम गरिएको छ ।

    त्यस्तै, युरोपियन युरो एकको खरिददर १६२ रुपैयाँ १९ पैसा र बिक्रीदर १६२ रुपैयाँ ८९ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८७ रुपैयाँ ६७ पैसा र बिक्रीदर १८८ रुपैयाँ ४८ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १७२ रुपैयाँ ३५ पैसा र बिक्रीदर १७३ रुपैयाँ १० पैसा  निर्धारण गरिएको छ ।

    images
    images

    नेपाल राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकता अनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’ मा उपलब्ध हुनेसमेत जनाइएको छ ।

    Currency Unit Buy Sell
    INR  (Indian Rupee) 100 160.00 160.15
    USD  (U.S. Dollar) 1 138.83 139.43
    EUR  (European Euro) 1 162.19 162.89
    GBP  (UK Pound Sterling) 1 187.67 188.48
    CHF  (Swiss Franc) 1 172.35 173.10
    AUD  (Australian Dollar) 1 90.09 90.48
    CAD  (Canadian Dollar) 1 100.52 100.96
    SGD  (Singapore Dollar) 1 108.20 108.67
    JPY  (Japanese Yen) 10 9.39 9.43
    CNY  (Chinese Yuan) 1 19.34 19.42
    SAR  (Saudi Arabian Riyal) 1 37.00 37.16
    QAR  (Qatari Riyal) 1 38.09 38.26
    THB  (Thai Baht) 1 4.27 4.29
    AED  (UAE Dirham) 1 37.80 37.96
    MYR  (Malaysian Ringgit) 1 32.87 33.01
    KRW  (South Korean Won) 100 9.99 10.04
    SEK  (Swedish Kroner) 1 14.55 14.61
    DKK  (Danish Kroner) 1 21.73 21.82
    HKD  (Hong Kong Dollar) 1 17.79 17.87
    KWD  (Kuwaity Dinar) 1 454.24 456.21
    BHD  (Bahrain Dinar) 1 368.25 369.84
    OMR  (Omani Rial) 1 360.58 362.14

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend