images

२०८३ आश्विन २४ गते

images
images
images

हाथवे इन्भेस्टमेन्ट कम्पनीको लाभांश घोषणा

हाथवे इन्भेस्टमेन्ट कम्पनीको लाभांश घोषणा

images
images
मंगलवार, भाद्र ३ २०८२
मंगलवार, भाद्र ३ २०८२
  • काठमाडौं । हाथवे इन्भेस्टमेन्ट कम्पनीले सेयरधनीलाई लाभांश घोषणा गरेको छ ।कम्पनीको सोमबार साँझ बसेको सञ्चालक समिति बैठकले सेयरधनीलाई कुल १२.६३२ प्रतिशत लाभांश घोषणा गरेको हो । जसमा १२ प्रतिशत बोनस सेयर र ०.६३२ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश रहेको छ ।

    images
    images

    गत आर्थिक वर्षसम्मको सञ्चित नाफाबाट कम्पनीले सेयरधनीलाई लाभांश घोषणा गरेको हो । प्रस्तावित लाभांश आगामी वार्षिक साधारणसभामा लैजाने र प्रस्ताव पारित भएपछि वितरण हुने कम्पनीले जनाएको छ ।अंकित मूल्य ५० रुपैयाँका दरले आईपीओ निष्कासन गरेको यस कम्पनीको सेयर मूल्य हाल १२४१ रुपैयाँ छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend