images

२०८३ आश्विन २४ गते

images
images
images

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

images
images
मंगलवार, भाद्र ३ २०८२
मंगलवार, भाद्र ३ २०८२
  • काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले मङ्गलबार (आज) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ ४७ पैसा र बिक्रीदर १४० रुपैयाँ ०७ पैसा कायम भएको छ । 

    images
    images

    अस्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ८३  पैसा र बिक्रीदर ९१ रुपैयाँ २२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ११ पैसा र बिक्रीदर १०१ रुपैयाँ ५५ पैसा कायम गरिएको छ । 

    त्यस्तै युरोपियन युरो एकको खरिददर १६२ रुपैयाँ ९९ पैसा र बिक्रीदर १६३ रुपैयाँ ६९ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८८ रुपैयाँ ९० पैसा र बिक्रीदर १८९ रुपैयाँ ७१ पैसा निर्धारण गरिएको छ । 

    images
    images

    राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकता अनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’ मा उपलब्ध हुनेसमेत जनाइएको छ ।

    Currency Unit Buy Sell
    INR  (Indian Rupee) 100 160.00 160.15
    USD  (U.S. Dollar) 1 139.47 140.07
    EUR  (European Euro) 1 162.99 163.69
    GBP  (UK Pound Sterling) 1 188.90 189.71
    CHF  (Swiss Franc) 1 172.89 173.63
    AUD  (Australian Dollar) 1 90.83 91.22
    CAD  (Canadian Dollar) 1 101.11 101.55
    SGD  (Singapore Dollar) 1 108.76 109.23
    JPY  (Japanese Yen) 10 9.46 9.50
    CNY  (Chinese Yuan) 1 19.43 19.51
    SAR  (Saudi Arabian Riyal) 1 37.17 37.33
    QAR  (Qatari Riyal) 1 38.26 38.43
    THB  (Thai Baht) 1 4.30 4.32
    AED  (UAE Dirham) 1 37.97 38.14
    MYR  (Malaysian Ringgit) 1 33.03 33.17
    KRW  (South Korean Won) 100 10.07 10.11
    SEK  (Swedish Kroner) 1 14.60 14.66
    DKK  (Danish Kroner) 1 21.84 21.93
    HKD  (Hong Kong Dollar) 1 17.84 17.92
    KWD  (Kuwaity Dinar) 1 456.50 458.46
    BHD  (Bahrain Dinar) 1 369.94 371.53
    OMR  (Omani Rial) 1 362.26 363.81

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend