images

२०८३ आश्विन २४ गते

images
images
images
  • शेयर
  • सिटिजन्स सुपर–३० ले १२.७५ प्रतिशत लाभांश...

सिटिजन्स सुपर–३० ले १२.७५ प्रतिशत लाभांश दिने

सिटिजन्स सुपर–३० ले १२.७५ प्रतिशत लाभांश दिने

images
images
सोमवार, भाद्र २ २०८२
सोमवार, भाद्र २ २०८२
  • काठमाडौं।  सिटिजन्स सुपर–३० इनकाईधनीलाई लाभांश दिने भएको छ । फण्डले गत आर्थिक वर्ष २०८१÷८२ को नाफाबाट १२.७५ प्रतिशत लाभांश दिने भएको हो । 

    images
    images

    उक्त फण्ड सिटिजन्स बैंक कोष प्रवर्धक भएको र सिटिजन्स क्यापिटलको योजना व्यवस्थापनमा सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालित छ । क्यापिटलको सञ्चालक समिति बैठकले उक्त लाभांश दिने निर्णय गरेको हो । 

    लाभांश वितरणका लागि फण्डले भदौ १३ गते एक दिनका लागि बुक क्लोजको मिति तोकेको छ । भदौ १२ गतेसम्म कायम रहेका इकाईनीले मात्र फण्डले वितरण गर्ने लाभांश पाउनेछन् ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend