images

२०८३ आश्विन २४ गते

images
images
images

प्रि ओपन सेसनमा घट्यो नेप्से परिसूचक

प्रि ओपन सेसनमा घट्यो नेप्से परिसूचक

images
images
सोमवार, भाद्र २ २०८२
सोमवार, भाद्र २ २०८२
  • काठमाडौं ।  सेयर कारोबार साताको दोस्रो दिन सोमबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ। यो समयमा नेप्से परिसूचक ०.५५ अंकले घटेर २७६०.६७ विन्दुमा पुगेको छ।

    images
    images

    प्रि ओपन सेसनमा ४८ स्क्रिप्सको १ लाख ४३ हजार ३४१ कित्ता सेयर २ करोड ७० लाख २४ हजार ३० रुपैयाँमा खरिदिबिक्री भए। कारोबारमा आएकामध्ये १७ स्टक्सको मूल्य बढ्दा ३० वटाको घट्यो।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend