images

२०८३ आश्विन २४ गते

images
images
images

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

images
images
सोमवार, भाद्र २ २०८२
सोमवार, भाद्र २ २०८२
  • काठमाडौँः नेपाल राष्ट्र बैङ्कले सोमबार (आज) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ ७९ पैसा र बिक्रीदर १४० रुपैयाँ ३९ पैसा कायम भएको छ । 

    images
    images

    अस्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ९६  पैसा र बिक्रीदर ९१ रुपैयाँ ३५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ १५ पैसा र बिक्रीदर १०१ रुपैयाँ ५९ पैसा कायम गरिएको छ । 

    त्यस्तै, युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ५३ पैसा र बिक्रीदर १६४ रुपैयाँ २३ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८९ रुपैयाँ ४५ पैसा र बिक्रीदर १९० रुपैयाँ २६ पैसा निर्धारण गरिएको छ । 

    images
    images

    राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकता अनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’ मा उपलब्ध हुनेसमेत जनाइएको छ ।

    Currency Unit Buy Sell
    INR  (Indian Rupee) 100 160.00 160.15
    USD  (U.S. Dollar) 1 139.79 140.39
    EUR  (European Euro) 1 163.53 164.23
    GBP  (UK Pound Sterling) 1 189.45 190.26
    CHF  (Swiss Franc) 1 173.34 174.08
    AUD  (Australian Dollar) 1 90.96 91.35
    CAD  (Canadian Dollar) 1 101.15 101.59
    SGD  (Singapore Dollar) 1 108.94 109.41
    JPY  (Japanese Yen) 10 9.50 9.54
    CNY  (Chinese Yuan) 1 19.46 19.55
    SAR  (Saudi Arabian Riyal) 1 37.25 37.41
    QAR  (Qatari Riyal) 1 38.36 38.52
    THB  (Thai Baht) 1 4.31 4.33
    AED  (UAE Dirham) 1 38.06 38.22
    MYR  (Malaysian Ringgit) 1 33.18 33.32
    KRW  (South Korean Won) 100 10.06 10.11
    SEK  (Swedish Kroner) 1 14.62 14.69
    DKK  (Danish Kroner) 1 21.92 22.02
    HKD  (Hong Kong Dollar) 1 17.86 17.94
    KWD  (Kuwaity Dinar) 1 457.67 459.63
    BHD  (Bahrain Dinar) 1 370.78 372.37
    OMR  (Omani Rial) 1 363.56 365.12

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend