images

२०८३ आश्विन २४ गते

images
images
images
  • बैंक वित्त
  • नयाँदिल्लीको इन्द्रप्रस्थ अपोलो हस्पिटलमा कुमारी बैंकका...

नयाँदिल्लीको इन्द्रप्रस्थ अपोलो हस्पिटलमा कुमारी बैंकका ग्राहकलाई विशेष छुट

नयाँदिल्लीको इन्द्रप्रस्थ अपोलो हस्पिटलमा कुमारी बैंकका ग्राहकलाई विशेष छुट

images
images
आइतवार, भाद्र १ २०८२
आइतवार, भाद्र १ २०८२
  • काठमाडौं । कुमारी बैंक लिमिटेडका ग्राहकले भारत नयाँदिल्लीमा रहेको इन्द्रप्रस्थ अपोलो हस्पिटल (इन्द्रप्रस्थ मेडिकल कर्पाेरेसन लिमिटेड) मा विशेष छुट पाउने भएका छन् ।कुमारी बैंकका ग्राहकलाई इन्द्रप्रस्थ अपोलो हस्पिटलबाट प्रदान गरिने स्वस्थ्य सेवामा विशेष छुट प्रदान गर्न बैंक र हस्पिटलबीच सम्झौता भएको हो ।

    images
    images

    सम्झौता अनुसार हस्पिटलबाट प्रदान गरिने सेवामा ग्राहकलाई इनप्यासिएन्ट तथा आउटप्यासिएन्ट सेवा सुविधामा अधिकतम १० प्रतिशतसम्मको विशेष छुट प्रदान गरिने छ ।ग्राहकको स्वास्थ्य सुरक्षालाई संस्थागत जिम्मेवारीका रूपमा लिँदै बैंकले देश तथा विदेशका प्रतिष्ठित अस्पतालसँग विशेष छुटसम्बन्धी सम्झौता गरेर गुणस्तरीय स्वास्थ्य सेवामा सहज र प्रभावकारी पहुँच सुनिश्चित गरेको जनाएको छ ।

    बदलिँदो समयसँग समन्वय गर्दै सेवामा निरन्तर सुधार र थप सुविधा विस्तार गर्नुपर्ने आवश्यकता आत्मसात गरी बैंकले आगामी दिनमा अझ व्यापक र सुलभ सेवा सुनिश्चित गरिने अठोट व्यक्त गरेको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend