images

२०८३ आश्विन २४ गते

images
images
images
  • शेयर
  • प्रभु स्मार्ट फण्डले १० प्रतिशत लाभांश...

प्रभु स्मार्ट फण्डले १० प्रतिशत लाभांश दिने

प्रभु स्मार्ट फण्डले १० प्रतिशत लाभांश दिने

images
images
आइतवार, भाद्र १ २०८२
आइतवार, भाद्र १ २०८२
  • काठमाडौं । प्रभु स्मार्ट फण्डले गत आर्थिक वर्ष २०८१–८२ को नाफाबाट इकाईधनीलाई लाभांश दिने भएको छ । प्रभु स्मार्ट फण्डले करसहित १० प्रतिशत लाभांश दिने भएको हो ।उक्त फण्ड प्रभु क्यापिटल लिमिटेडले व्यवस्थापन रहेको प्रभु म्युचुअल फण्ड अन्तर्गत छ ।

    images
    images

    क्यापिटलको साउन ३० गते शुक्रबार बसेको ११६औँ सञ्चालक समितिको बैठकले लाभांश दिने निर्णय गरेको हो । उक्त फण्ड बन्दमुखी हो ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend