images

२०८३ आश्विन १५ गते

images
images
images
  • बैंक वित्त
  • राष्ट्रिय वाणिज्य बैंकले ‘आरवीवी फोकस ४०’...

राष्ट्रिय वाणिज्य बैंकले ‘आरवीवी फोकस ४०’ म्युचुअल फण्ड बिक्री गर्ने

राष्ट्रिय वाणिज्य बैंकले ‘आरवीवी फोकस ४०’ म्युचुअल फण्ड बिक्री गर्ने

images
images
आइतवार, भाद्र १ २०८२
आइतवार, भाद्र १ २०८२
  • काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक कोष प्रवर्द्धक रहेको आरवीवी मर्चेन्ट बैंकिङ लिमिटेडको योजना व्यवस्थापक रहेको आरवीवी म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने आरवीवी फोकस ४० बिक्रीमा ल्याउने भएको छ । उक्त फण्ड भदौ १८ गतेदेखि बिक्री खुला हुने भएको छ ।जम्मा निष्काशनमध्ये १४ प्रतिशत अर्थात १ करोड ४० लाख इकाई बीज योजना व्यवस्थापकलाई सुरक्षित राखेको छ भने ८ करोड ५० लाख इकाई सर्वसाधारणहरूमा निष्काशन गर्ने भएको छ ।

    images
    images

    सार्वजनिक निष्काशन गर्न लागिएको मध्ये एक प्रतिशत योजना व्यवस्थापकलाई सुरक्षित गरिएको छ ।लगानीकर्ताले न्यूनतम प्रतिइकाई १० रुपैयाँका दरले १०० इकाई र अधिकतममा १ करोड इकाइका लागि आवेदन दिन सक्नेछन् ।फण्डको इकाई बिक्री बन्द छिटोमा भदौ २२ गते र ढिलोमा असोज १ गते बैङ्किङ समयपछि हुनेछ । योजनाको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा आरवीवी मर्चेन्ट बैङ्किङ रहेको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend