images

२०८३ आश्विन २४ गते

images
images
images

प्रि-ओपन सेसनमा नेप्से झिनो अंकले बढ्यो

प्रि-ओपन सेसनमा नेप्से झिनो अंकले बढ्यो

images
images
आइतवार, भाद्र १ २०८२
आइतवार, भाद्र १ २०८२
  • काठमाडौं । आइतबार प्रि-ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १.४८ अंकले बढेको छ । उक्त सेसनमा नेप्से बढेर २७८९.८५ विन्दुमा पुगेको छ ।प्रि-ओपन सेसनमा दुई करोड ९२ लाख ९१ हजार रुपियाँ बराबरको एक लाख २० हजार ३३६ कित्ता शेयर कारोबार भएको छ ।

    images
    images

    सो सेसनमा २४ वटा कम्पनीको शेयर मूल्य बढेको छ भन २६ वटा कम्पनीको शेयर मूल्य घटेको छ । एउटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।प्रि-ओपन सेसनमा ५७ वटा कम्पनी कारोबारमा आउदा १४४ पटक शेयर किनबेच भएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend