images

२०८३ आश्विन २३ गते

images
images
images
  • शेयर
  • छ्याङ्दी हाइड्रोपावरको शेयर लिलामीमा, प्रतिकित्ता कति...

छ्याङ्दी हाइड्रोपावरको शेयर लिलामीमा, प्रतिकित्ता कति ?

छ्याङ्दी हाइड्रोपावरको शेयर लिलामीमा, प्रतिकित्ता कति ?

images
images
आइतवार, भाद्र १ २०८२
आइतवार, भाद्र १ २०८२
  • काठमाडौं । छ्याङ्दी हाइड्रोपावर लिमिटेडको बिक्री नभएको हकप्रद शेयर लिलामी प्रक्रियाबाट बिक्री भएको छ ।साउन १४ देखि २१ गतेसम्म लिलामीमा राखेको शेयर प्रतिकित्ता २६६.२० रुपैयाँ अन्तिम मूल्य कायम भएको छ ।

    images
    images

    हाइड्रोपावरले २ लाख ९८ हजार ८३२ कित्ता अवितरित हकप्रद शेयर बाँडफाँड गरेको हो । बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको थियो ।शेयर नपाएका वा आवेदन दिएको भन्दा कम शेयर पाएकाको आइतबार बैंक खातामा रकम फिर्ता पठाइने क्यापिटलले जनाएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend