images

२०८३ आश्विन २४ गते

images
images
images

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

images
images
शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० २०८२
  • काठमाडौँः नेपाल राष्ट्र बैङ्कले शुक्रबार (आज) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ ७९ पैसा र बिक्रीदर १४० रुपैयाँ ३९ पैसा कायम भएको छ ।

    images
    images

    अस्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ २१ पैसा र बिक्रीदर ९१ रुपैयाँ ६० पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ४२ पैसा र बिक्रीदर १०१ रुपैयाँ ८५ पैसा कायम गरिएको छ । 

    त्यस्तै, युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ३५ पैसा र बिक्रीदर १६४ रुपैयाँ ०५ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८९ रुपैयाँ ८२ पैसा र बिक्रीदर १९० रुपैयाँ ६४ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १७३ रुपैयाँ ४५ पैसा र बिक्रीदर १७४ रुपैयाँ १९ पैसा निर्धारण गरिएको छ । 

    images
    images

    राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकता अनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’ मा उपलब्ध हुनेसमेत जनाइएको छ ।

    Currency Unit Buy Sell
    INR  (Indian Rupee) 100 160.00 160.15
    USD  (U.S. Dollar) 1 139.79 140.39
    EUR  (European Euro) 1 163.35 164.05
    GBP  (UK Pound Sterling) 1 189.82 190.64
    CHF  (Swiss Franc) 1 173.45 174.19
    AUD  (Australian Dollar) 1 91.21 91.60
    CAD  (Canadian Dollar) 1 101.42 101.85
    SGD  (Singapore Dollar) 1 109.11 109.58
    JPY  (Japanese Yen) 10 9.54 9.58
    CNY  (Chinese Yuan) 1 19.50 19.58
    SAR  (Saudi Arabian Riyal) 1 37.26 37.42
    QAR  (Qatari Riyal) 1 38.36 38.52
    THB  (Thai Baht) 1 4.32 4.33
    AED  (UAE Dirham) 1 38.06 38.22
    MYR  (Malaysian Ringgit) 1 33.18 33.33
    KRW  (South Korean Won) 100 10.08 10.13
    SEK  (Swedish Kroner) 1 14.61 14.67
    DKK  (Danish Kroner) 1 21.89 21.98
    HKD  (Hong Kong Dollar) 1 17.83 17.90
    KWD  (Kuwaity Dinar) 1 457.80 459.77
    BHD  (Bahrain Dinar) 1 370.77 372.36
    OMR  (Omani Rial) 1 363.09 364.64

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend