images

२०८३ आश्विन १८ गते

images
images
images

त्रिभुवन विमानस्थलमा उडान समयभन्दा एक घण्टा अगावै अध्यागमनमा प्रवेश गर्नुपर्ने

त्रिभुवन विमानस्थलमा उडान समयभन्दा एक घण्टा अगावै अध्यागमनमा प्रवेश गर्नुपर्ने

images
images
बिहिवार, श्रावण २९ २०८२
बिहिवार, श्रावण २९ २०८२
  • काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले रातिको समयमा प्रस्थानतर्फ यात्रुहरूको अत्यधिक चाप हुने भएकाले अन्तर्राष्ट्रिय उडानका यात्रुहरूलाई उडान समयभन्दा कम्तीमा एक घण्टा अगावै अध्यागमन क्षेत्रमा प्रवेश गर्न आग्रह गरेको छ।अध्यागमन कार्यालयका अनुसार हवाई उडानको तालिका निर्धारण नागरिक उड्डयन प्राधिकरणमार्फत हुने भएकाले रातिको समयमा हुने भीड कम गर्न प्राधिकरणलाई तालिका लचिलो बनाउन आग्रह गरिएको छ।

    images
    images

    साथै, सबै अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरूलाई यात्रुहरूलाई समयमै चेक-इन गराएर अध्यागमनतर्फ पठाउन अनुरोध गरिएको छ।‘भीड व्यवस्थापनका लागि यात्रु महानुभावहरूले समयमै अध्यागमन क्षेत्रमा उपस्थित भई प्रक्रिया छिटो पूरा गर्न सहयोग पुर्याउन जरुरी छ,’ कार्यालयले विज्ञप्तीमा भनेको छ।

    images
    images
     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend