images

२०८३ आश्विन १८ गते

images
images
images
  • बजार
  • सुनचाँदीको मूल्य बढ्यो, प्रतितोला कति पुग्यो...

सुनचाँदीको मूल्य बढ्यो, प्रतितोला कति पुग्यो ?

सुनचाँदीको मूल्य बढ्यो, प्रतितोला कति पुग्यो ?

images
images
बिहिवार, श्रावण २९ २०८२
बिहिवार, श्रावण २९ २०८२
  • काठमाडौं । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य बढेको छ । 

    images
    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १०० रुपैयाँले बढेको हो। यससँगै बिहीबार छापावाल सुन तोलामा १ लाख ९६ हजार ८ सय रुपैयाँ कायम भएको छ। यसअघि बुधबार छापनवाल सुनको मूल्य तोलामा १ लाख ९६ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।यस्तै,  आज चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले बढेको छ । मूल्य बढेसँगै बुधबार तोलाको २३ सय २५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बिहीबार २३ सय ४० रुपैयाँ कायम भएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend