images

२०८३ आश्विन २४ गते

images
images
images

अधिक तरलता यथावत् राख्न २५ अर्ब रुपैयाँ निक्षेप झिक्दै राष्ट्र बैंक

अधिक तरलता यथावत् राख्न २५ अर्ब रुपैयाँ निक्षेप झिक्दै राष्ट्र बैंक

images
images
बुधवार, श्रावण २८ २०८२
बुधवार, श्रावण २८ २०८२
  • काठमाडौं ।  नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीमा अधिक तरलता यथावत् राख्न बुधबार २५ अर्ब रुपैयाँ निक्षेप झिक्ने भएको छ ।निक्षेप संकलन उपकरणको माध्यमबाट भदौ २२ गतेसम्मका लागि बुधबार ३ बजेट निक्षेप संकलन गर्ने भएको हो । 

    images
    images

    बोलकबोल घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आव्हान रकमसम्म हुनुपर्ने राष्ट्र बैंकले जानकारी दिएको छ । 

    निक्षेप संकलन उपकरणको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजत पत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन् ।

    images
    images
     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend