images

२०८३ आश्विन १६ गते

images
images
images
  • कर्पोरेट
  • एशियन थाई फुड्सले आईपीओ निष्कासन गर्ने,...

एशियन थाई फुड्सले आईपीओ निष्कासन गर्ने, हिमालय सेक्युरिटिज बैंकर बिक्री प्रबन्धकमा

एशियन थाई फुड्सले आईपीओ निष्कासन गर्ने, हिमालय सेक्युरिटिज बैंकर बिक्री प्रबन्धकमा

images
images
बुधवार, श्रावण २८ २०८२
बुधवार, श्रावण २८ २०८२
  • काठमाडौं । एशियन थाई फुड्स लिमिटेड तथा हिमालय सेक्युरिटिज बैंकर लिमिटेडबीच सेयर निष्कासन सम्बन्धमा निष्कासन तथा बिक्री प्रबन्ध सम्झौता भएको छ । 

    images
    images

    सम्झौता हस्ताक्षरमा एशियन थाई फुड्सको तर्फबाट शिवरतन शारडा (अध्यक्ष), महेश जाजु (प्रबन्ध निर्देशक), राधेश्याम शारडा (कार्यकारी सञ्चालक) र आशीष जाजु (सञ्चालक) ले प्रतिनिधित्व गरेका छन् भने हिमालय सेक्युरिटिज बैंकर लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुभाष बहादुर श्रेष्ठ र नायव महाप्रबन्धक शंकर राजबाहकको प्रतिनिधित्व रहेको थियो ।यस सम्झौताले एशियन थाई फुड्स लिमिटेडलाई नयाँ व्यवसायिक यात्रा तथा कम्पनीको विस्तारमा थप सहयोग हुनेछ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend