images

२०८३ आश्विन १८ गते

images
images
images
  • समाचार
  • होन्डा कारको ‘होन्डा कार दसैं उपहार,...

होन्डा कारको ‘होन्डा कार दसैं उपहार, अफर माथि अफर’ योजना

होन्डा कारको ‘होन्डा कार दसैं उपहार, अफर माथि अफर’ योजना

images
images
आइतवार, भाद्र ९ २०८१
आइतवार, भाद्र ९ २०८१
  • काठमाडौं । होन्डा कारको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनीले ‘होन्डा कार दसैं उपहार, अफर माथि अफर’ नामक आकर्षक ग्राहकमुखी उपहार योजना ल्याएको छ। 

    images
    images

    यो योजनाअन्तर्गत ग्राहकहरूले होण्डाको कुनै पनि कारको खरिदमा ५ लाख रुपैयाँसम्मको क्यास डिस्काउन्ट, २ वर्षका लागि गाडीको इन्स्योरेन्स र ट्याक्स फ्रि र ५ वर्षसम्म गाडीको सर्भिसिङको सुविधा पनि फ्रिमा पाउन सक्नेछन्। 

    ग्राहकहरूलाई इजी फाइनान्सको सुविधा दिनको निम्ति होन्डाको कार खरिद गर्दा आकर्षक Interest Rate का साथ २०% सम्मको ‘डाउन पेमेन्ट’ उपलब्ध गराइरहको छ। 

    images
    images

    कम्पनीले ग्राहकहरुलाई अझ आर्कषक योजना प्रदान गर्ने उद्देश्यले ‘Free accessories’ र ‘Spot Exchange’ को पनि सुविधा उपलब्ध गराउनेछ। यसका साथै होन्डा ले आफ्नो ग्राहकहरुलाई ‘Road Side assistance‘ को सुविधा साथै २ वर्ष अथवा कार १००००० किमि चलाएसम्म वारेन्टी दिनेछ। 

    यो योजना सीमित अवधिका लागि मात्र लागू हुनेछ। नेपालमा सर्वाधिक रुचाइएको र विश्वास गरिएको होण्डा कारको हकमा आएको यो आकर्षक उपहार योजनाले ग्राहकहरूमा थप उत्साह जगाउने विश्वास कम्पनीले लिएको छ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend