images

२०८३ आश्विन १८ गते

images
images
images
  • समाचार
  • साउनमा ९० करोडका विद्युतीय गाडी आयात,...

साउनमा ९० करोडका विद्युतीय गाडी आयात, आधाभन्दा बढी चीनबाट

साउनमा ९० करोडका विद्युतीय गाडी आयात, आधाभन्दा बढी चीनबाट

images
images
सोमवार, भाद्र १० २०८१
सोमवार, भाद्र १० २०८१
  • काठमाडौं । चालु आर्थिक वर्ष २०८१/०८२ को पहिलो महिना साउनमा ३८१ विद्युतीय गाडी (ईभी) भित्र्याइएको छ । पहिलो महिनामै ८९ करोड ७० लाख २१ हजार रुपैयाँका ईभी आयात गरिएको भन्सार विभागले जनाएको छ । सरकारले यी गाडीबाट ५२ करोड १८ लाख २७ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

    images
    images

    सबैभन्दा धेरै ५१ देखि १०० किलोवाटसम्म क्षमताका २१६ गाडी भित्र्याइएको ५० किलोवाटसम्म क्षमताका १६१ गाडी आयात गरिएको छ । १०० किलोवाटभन्दा बढी क्षमताका चार कार, जीप तथा भ्यान भित्र्याइएको छ ।

    सबैभन्दा बढी चीनबाट २०२ ईभी आयात गरिएको छ । भारतबाट १७८ ईभी भित्र्याइएको छ । जर्मनीबाट एउटा गाडी आयात गरिएको छ ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend