images

२०८३ आश्विन २७ गते

images
images
images
  • शेयर
  • शेयर बजारमा पहिरो– ७९ अंकले झर्दा...

शेयर बजारमा पहिरो– ७९ अंकले झर्दा कारोबार १९ अर्बमा सीमित

शेयर बजारमा पहिरो– ७९ अंकले झर्दा कारोबार १९ अर्बमा सीमित

images
images
आइतवार, भाद्र ९ २०८१
आइतवार, भाद्र ९ २०८१
  • काठमाडौं । शेयर बजारमा आइतबार पहिरो गएको छ ।

    images
    images

    नेपाल स्टक एक्स्चेन्ज परिसूचक ९नेप्से० ७९.८८ अंकले घटेर २८९४.५७ बिन्दुमा आइपुगेको छ ।

    आइतबार कारोबार रकममा पनि उल्लेख्य सुधार देखिएन ।

    images
    images

    केही दिनअघि ३० अर्ब हाराहारी पुगेको कारोबार रकम बिहीबारजस्तै आज पनि १९ अर्ब ७४ करोडमा सीमित भएको छ ।

    १८४ कम्पनीको शेयर मूल्यमा गिरावट आउँदा ६० कम्पनीको शेयर मूल्य वृद्धि भएको छ ।

    ठूलो करेक्सनविनै ३ हजार बिन्दु छोएको नेप्से केही दिनयता साइडवेजमा चल्दै आएको थियो ।

    आइतबार नेप्सेले २९ सय बिन्दुलाई छाडेर तल झरेको हो ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend