images

२०८३ आश्विन १७ गते

images
images
images

कोरियन भाषा परीक्षाका लागि आवेदन खुला

कोरियन भाषा परीक्षाका लागि आवेदन खुला

images
images
सोमवार, श्रावण २६ २०८२
सोमवार, श्रावण २६ २०८२
  • काठमाडौं । कोरियन भाषा परीक्षाका लागि आजदेखि आवेदन खुलेको छ । सन् २०२५ को प्रथम चरणको कोरियन भाषा परीक्षा (ईपीएस)को आवेदन खुलेको ललितपुरस्थित ईपीएस कोरिया शाखा कार्यालयले जनाएको छ ।रोजगार अनुमति प्रणाली ईपीएसअन्तर्गत कोरियामा नेपाली नागरिकलाई श्रमिकका रूपमा पठाउने प्रयोजनका लागि योग्य उमेदवार छनोट गर्न प्रथम चरणको परीक्षाका लागि आवेदन खुलेको हो ।

    images
    images

    उत्पादनमूलक र कृषि तथा पशुपालन क्षेत्रका लागि भाषा परीक्षामा आवेदन दिन सकिने पनि शाखाले जनाएको छ । उत्पादन क्षेत्रमा तीनहजार ५०० र कृषि तथा पशुपालन क्षेत्रमा एकहजार ८०० गरी पाँचहजार ३०० जना भाषा परीक्षामा उत्तीर्ण हुन सक्ने शाखाको अनुमान छ । एक व्यक्तिले एउटा क्षेत्रमा मात्र दरखास्त फारम भर्न पाउने सूचनामार्फत जानकारी गराइएको छ । काठमाडौं केन्द्रबाट सञ्चालन हुने भाषा परीक्षाका लागि साउन ३१ गतेसम्म आवेदन दिन सकिनेछ । 

    हेर्नुहोस् सूचना

    images
    images

    EPS-Notice-1754899090.jpg

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend