images

२०८३ कार्तिक ६ गते

images
images
images
  • समाचार
  • विजय लघुवित्तको ६४ हजारभन्दा बढी कित्ता...

विजय लघुवित्तको ६४ हजारभन्दा बढी कित्ता शेयर बिक्रीमा,३५ दिनभित्र आवेदन पेश गर्नुपर्ने

विजय लघुवित्तको ६४ हजारभन्दा बढी कित्ता शेयर बिक्रीमा,३५ दिनभित्र आवेदन पेश गर्नुपर्ने

images
images
आइतवार, भाद्र ९ २०८१
आइतवार, भाद्र ९ २०८१
  • काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले ६४ हजार ३०८ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरिद गर्न पाउने गरी यी शेयर बिक्रीमा ल्याएको हो ।  

    images
    images

    कम्पनीले आठ जना संस्थापक शेयरधनीहरूको नाममा रहेको यी शेयर विक्री गर्न लागेको हो । इच्छुक खरिदकर्ताहरूले आगामी ३५ दिनभित्र आवेदन पेश गर्नुपर्नेछ ।  

    तोकिएको अवधिभित्र कम्पनीको केन्द्रिय कार्यालय धुलिखेला, काभ्रेपलाञ्चोकमा आवेदन पेश गर्नुपर्नेछ । तोकिएको अवधिभित्र आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थाहरूमा यी शेयर बिक्री गरिने जानकारी कम्पनीले दिएको छ ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend